२०८३, १९ आश्विन मंगलबार

मधेशमा लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री बनाउने सहमति

मधेशमा लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री बनाउने सहमति


जनकपुरधाम । मधेश प्रदेशमा पाँच दलको सहमति अनुसार लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने निर्णय भएको छ।

जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको बहुमत (५६ सांसद) संगै सोनलको नेतृत्वमा सरकार गठन हुने तयारी भइरहेको छ। मन्त्रालयको भागबण्डा निर्धारण भने बाँकी छ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  १० : ०४ बजे

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज