काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। आयोगले पहिलो चरणमा समानुपातिकतर्फका र त्यसपछि प्रत्यक्षतर्फका मतपत्र छाप्ने जनाएको छ। मतपत्र भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापिनेछ। यसअघि नै आयोगले पुस १६ गतेदेखि मतपत्र छपाइ सुरु गर्ने तालिका निर्धारण गरिसकेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता…