काठमाडौं । गगन थापा ले राजनीतिक दलहरू प्रश्नबाट भाग्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्। जनकपुरमा प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्पष्ट शब्दमा भने, “नेपाली कांग्रेस प्रतिज्ञा लिएर आएको छ, तपाईं प्रश्न लिएर आउनुस्। प्रश्नबाट भाग्ने होइन, सामना गर्न सक्नुपर्छ।” उनको यो अभिव्यक्ति प्रत्यक्ष रूपमा दलहरूमाथि लाग्दै आएको गैरजवाफदेही राजनीतिप्रति संकेत मानिएको छ। विगतमा चुनावी…