२०८३, ११ कार्तिक बुधबार

सुशासन मार्गचित्र : ११ सार्वजनिक निकाय खारेज, ७ गाभ्ने सरकारलाई सुझाव

काठमाडौं । सरकारले सार्वजनिक निकायको पुनर्संरचना गर्दै सुशासन र खर्च कटौतीमा ध्यान केन्द्रित गर्ने तयारी गरेको छ। सुशासन मार्गचित्र सुझाव समितिले ११ वटा सार्वजनिक निकाय खारेज गर्ने र ७ वटा निकायलाई गाभ्ने प्रस्ताव सरकारलाई पेश गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्की संयोजक रहेको १५ सदस्यीय समितिले सार्वजनिक निकायहरूको कार्यक्षमता, दोहोरोपन र वित्तीय…