२०८३, १३ बैशाख सोमबार

काभ्रेको खानीखोला गाउँपालिकामा झाडापखलाबाट किशोरीको मृत्यु

काभ्रेको खानीखोला गाउँपालिकामा झाडापखलाबाट किशोरीको मृत्यु


धुलिखेल, १३ साउनः समयमै उपचार हुन नसक्दा काभ्रेको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा आज एक किशोरीको ज्यान गएको छ । ३ दिनदेखि झाडापखलाबाट बिरामी हुनुभएकी वडा नम्बर ६ सतभैयाका रञ्जिता थोकरको ज्यान गएको हो ।

उद्दारका लागि हेलिकप्टर गाउँ पुग्दा नपुग्दै रञ्जिताको मृत्यु भएको वडाध्यक्ष मान बहादुरले जानकारी दिनुभयो । झाडापखलाबाट बिरामी हुनु भएकी १७ बर्षीय रञ्जितालाई गाउँकै स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको थियो ।

गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खुलालले हेलिकप्टरको पठाइदिन जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएका थिए । लगत्तै प्रशासन कार्यालय गृह मन्त्रालयलाई आग्रह गरेर हेलिकप्टर गाउँ पुगेको थियो । तर हेलिकप्टरले रञ्जितालाई नलिइ फर्किएको हो ।

प्रकाशित मिति : २०७७, १३ श्रावण मंगलबार  ३ : ५४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले