२०८३, ११ बैशाख शनिबार

काभ्रेको खानीखोलाबाट झाडापखालाका बिरामीको हेलिकप्टर मार्फत उद्दार

काभ्रेको खानीखोलाबाट झाडापखालाका बिरामीको हेलिकप्टर मार्फत उद्दार


धुलिखेल, १३ साउनः काभ्रेको विकट खानीखोला गाउँपालिकामा झाडापखाला बिरामीको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । पालिकाको वडा नम्बर ६ सतभैयाका रन्जिता थोकरलाई हेलिकप्टर मार्फत उद्दार गरिएको गाउँपालिकाका प्रवक्ता मान बहादुर गोलेले जानकारी दिनुभयो ।

थोकर ३ दिन देखि झाडापखालाका कारण हाल बेहोस अवस्थामा रहेको र स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भब नभएपछि उपचारको लागि काठमाडौ ल्याइएको हो । गाउँ जाने सबै सडक मार्ग बर्षासँगै अवरुद्ध भएपछि जिल्लाको विकट क्षेत्रका बिरामीको उद्दारमा हेलिकप्टर प्रयोग हुदैँ आएको छ ।

हिजो मात्रै खानीखोला गाउँपालिकाको वडा नम्बर ४ जगथलीकी गर्भवती महिलाको पनि हेलिकप्टर मार्फत उद्दार गरिएको थियो ।

प्रकाशित मिति : २०७७, १३ श्रावण मंगलबार  १२ : ५७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले