२०८३, १५ बैशाख बुधबार

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या १ सय ४८ जना

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या १ सय ४८ जना


धुलिखेल, ८ साउन काभ्रेमा कोरोना भाइरसको आशंकामा क्वारेन्टाइन बस्नेको संख्या आज आज १ सय ४८ जना पुगेको छ । जिल्ला कमाण्ड पोष्टले उपलब्ध गराएको विवरण अनुसार १ सय ३० जना पुरुष र १८ जना महिला जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन् भने दुई जनाको आईसुलेसनमा उपचार भईरहेको छ ।

जिल्लामा क्वारेन्टाइन बेड संख्या ८ सय ५१ रहेको छ । यस्तै मस्क नलगाई हिड्ने ३१५ जनालाई प्रहरीले सम्झाएर पठाएको छ । जसममा १९५ पुरुष र १२० जना महिला रहेका छन् । जेठ २३ गतेदेखि हालसम्म भारत बाहेकका मुलुकका ३ सय २९ जना काभ्रेली आफ्नो जिल्ला भित्रिएका छन् ।

प्रकाशित मिति : २०७७, ८ श्रावण बिहीबार  ६ : १२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले