धुलिखेल, १४ कात्तिकः कोरोना भाइरसबाट संक्रमित हुनुभएका काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईको निधन भएको छ । गएको असोज २६ गते संक्रमित हुनु भएका चौलागाईको आज उपचारको क्रममा निधन भएको हो । काभ्रे पोष्ट साप्तहिकका प्रकाशक तथा प्रधानसम्पादक चौलागाई शिक्षण पेसामा समेत आबद्ध हुनुहुन्थ्यो । चौलागाईको आजै अन्त्यष्टि गरिएको छ । होम आइसोलेसनमा बस्दै आउनु भएका पत्रकार…