२०८३, १४ बैशाख मंगलबार

काभ्रे मालपोतले नगरपालिकालाई बार तोक्यो

काभ्रे मालपोतले नगरपालिकालाई बार तोक्यो


धुलिखेल, १३ कात्तिकः जिल्ला मालपोत कार्यालय काभ्रेले नगरपालिकाका सेवाग्राहीका लागि बार तोकेको छ । कार्यालयले एक सूचना जारी गर्दै नगरपालिकाका सेवाग्राहीलाई बारे तोकेको हो ।

कार्यालय बिहीबार देखि सुचारु भएको छ । कार्यालयका अनुसार धुलिखेल, पाँचखाल र पनौती नगरपालिकाका स्थानीयले आइतबार, मंगलबार र बिहीबार मात्रै सेवा लिन पाउने छन् । त्यस्तै बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाका सर्वसाधरणलाई सोमबार, बुधबार र शुक्रबार सेवाका लागि बार तोकिएको छ । जिल्लामा ६ वटा नगरपालिका रहेका छन् ।

जिल्लाका सातवटा गाउँपालिका छन् । गाउँपालिकाका सर्वसाधरणले भने सधै सेवा लिन पाउने छन् ।

 

प्रकाशित मिति : २०७७, १३ कार्तिक बिहीबार  ६ : २५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले