धुलिखेल, १३ असारः तेमाल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । आज बसेको ७ औँ गाउँसभा गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले नीति तथा कार्यक्रम र उपाध्यक्ष दुर्गा लामाले बजेट प्रस्तुत गरेका थिए । सभामा उपाध्यक्ष दुर्गामाया तामाङले प्रस्तुत गरेको पालिकाको आगामी आर्थिक वर्षको ४८ करोड ८८ लाख ८५ हजार…