२०८३, ७ कार्तिक शनिबार

तेमाल गाउँपालिकाको बजेट ४८ करोड, ८५ हजार

तेमाल गाउँपालिकाको बजेट ४८ करोड, ८५ हजार


धुलिखेल, १३ असारः तेमाल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । आज बसेको ७ औँ गाउँसभा गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले नीति तथा कार्यक्रम र उपाध्यक्ष दुर्गा लामाले बजेट प्रस्तुत गरेका थिए ।

सभामा उपाध्यक्ष दुर्गामाया तामाङले प्रस्तुत गरेको पालिकाको आगामी आर्थिक वर्षको ४८ करोड ८८ लाख ८५ हजार ७ सय ७२ रुपैँयाको बजेट सर्वसम्मत पारित गरेको छ । पालिकाले स्वास्थ्य, कृषि, शिक्षा र पुर्वाधारको कुरामा खर्च गरिने अध्यक्ष तामाङले जानकाकारी दिए ।

प्रकाशित मिति : २०७७, १३ असार शनिबार  ९ : २० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना