२०८३, ७ कार्तिक शनिबार

बृद्धासँग पाँच लाख ३८ हजार असुली, अनुदान हत्याउन त्यही बिल स्वास्थ्य मन्त्रालयमा पेस

काठमाडौं, ३ पुस :  सरकारको निर्णय विपरीत कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल एन्ड रिसर्च सेन्टरले कोरोना संक्रमित एक वृद्ध एकल महिलाको उपचार शुल्क भन्दै पाँच लाख ३८ हजार पाँच सय ८५ रुपैयाँ उठाएको छ । त्यति मात्रै होइन, संक्रमितको उपचारबापत सरकारले दिने अनुदान रकम हत्याउन त्यही बिल स्वास्थ्य मन्त्रालयमा समेत पेस गरेको छ । अस्पतालले सोलुखुम्बुनिवासी ६४…