२०८२, १८ असार बुधबार

पछिल्लो २४ घण्टामा ९३६ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ९३६ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

संक्रमित हुनेको संख्या २ लाख ५० हजार नाघ्यो


काठमाडौं ३० मंसिर :  नेपालमा पछिल्लो २४ घण्टामा ९३६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ५० हजार १८० पुगेको छ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या ९ जार ८८१ छ।

मन्त्रालयका अनुशार पछिल्लो २४ घण्टामा थप १ हजार ९९६ संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।त्यस्तै कोराना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट नेपालमा मृतु हुनेको संख्या १ हजार ७३० पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  ८ : ३१ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर