२०८३, २० आश्विन बुधबार

तेमालको वडा नम्बर ६ मा अनलाइनबाट घटना दर्ता सुरु

तेमालको वडा नम्बर ६ मा अनलाइनबाट घटना दर्ता सुरु


काभ्रे : काभ्रेको तेमाल गाँउपालिका वडा नम्बर– ६ वडा कार्यालयले अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता सुरु गरेको छ । प्रविधिको विकाससँगै कार्यालयबाट दिइने सेवा सुविधाहरुलाई पनि प्रविधीमैत्री बनाउने उद्देश्यले अनलाइन घटना दर्ता सुरु गरेको वडा अध्यक्ष बिकुलाल मोक्तानले जानकारी दिनुभयो ।

अनलाइन घटना दर्तासँगै जन्म, मृत्यु, बसाइसराई, विवाह दर्ता लगायतका घटना अनलाइन मार्फत दर्ता गर्न सकिने बताइएको छ । स्थानीय तह भएपछि अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता सुरु गर्ने वडा कार्यालय पहिलो रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २१ मंसिर आईतबार  ६ : २८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको