पनौती १४ माघ : काभ्रेको पनौती नगरपालिकामा यो आर्थिक बर्षमा बाख्रा वितरण गर्ने भएको छ । यो वर्ष १ सय ६० वटा बाख्रा वितरण हुने भएको हो । जमुनापारी र खरी जातको १ सय ५० वटा र बोयर जातको बोका १० वटा गरी यो बर्ष १ सय ६० वटा बाख्रा वितरण गरिने कृषि तथा पशुपछिं…