२०८३, २० जेष्ठ बिहीबार

यौनशक्ति बढाउन जाइफल खानुहोस्

प्राचीनकालदेखि जाइफल विभिन्न रोगको उपचारमा उपयोग हुँदै आएको छ । आयुर्वेदअनुसार जाइफल वेदनानाशक, दातनाशक, कुमिनाशक हुन्छ । यसलाई स्नायु प्रणालीका लागि उपयोगी मानिन्छ । यसमा पाचक गुण प्रचुर मात्रामा भएकोले र कलेजोलाई सक्रिय गर्ने भएकोले पाचनको लागि समेत उपयोगी छ । अनिद्रा, शूल, अपच, खोकी, बाडुली, शीघ्रपतन र नपुंसकताजस्ता व्याधी हटाउन पनि यो उपयोगी मानिन्छ…