धुलिखेल, २१ असारः काभ्रेको तेमाल गाउँपालिकाले स्वदेशी तथा विदेशी ब्यापारीलाई पालिकाभित्र प्रवेशमा कडाइ गरेको छ । बोधिचित्तको फल ओसार पसारको लागि स्वदेशी तथा विदेशी ब्यापारीहरु गाउँपालिकाभित्र प्रवेश गरेको भन्दै कडाइ गरिएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्यमण कुईकेलले बताउनुभयो । तेमाल गाउँपालिकाभित्र प्रवेश गर्न चाहाने स्वदेशी ब्यापारीले आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण गरी नेगेटिभ आएको रिपोर्ट…