काठमाडौं: नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत जोखिम उठाएको बताउनुभएको
लामो समयको विदेश नीति परिवर्तन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर
सिन्धुलीः कमलामाई नगरपालिका वडा नम्बर ५ मा रहेको स्वास्थ्य केन्द्रहरुमा देखिएका समस्याहरुको समाधन खोजिने भएको
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वांगीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक
काठमाडौं: शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक वर्ष
काठमाडौं: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस
सिन्धुली: नेकपा एमाले सिन्धुलीको ८ औं जिल्ला अधिवेशनपछि पालिका अधिवेशन सम्पन्न गराउने अभियानमा जुटेको छ
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले उत्ताउलोपन देखाएको बताउनुभएको छ । शुक्रवार संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै ओलीले बिहीबार संसदमा भिडन्तभएको नभई कांग्रेले उत्ताउलोपन देखाएको बताउनभयो । ‘भिडन्त भएन कांग्रेसहरूले उत्ताउलोपन देखाएर म बसेको ठाउँमा आएर, सत्ता पक्षको रोमा आएर, मबसेको ठाउँमा आउने, अनेक अपशब्द बोल्ने, त्यो खालको त सभ्य व्यवहार भएन’, ओलीले भन्नुभयो । ओलीले आफू आफ्नो ठाउँमा बसेको बेला कांग्रेसका सांसदहरू उत्ताउलो हुँदै आफ्नो छेउमा आएरजथाभाबी बोलेका ओलीले बताउनुभयो । उनीहरूको व्यवहार अशोभनीय भएको ओलीको टिप्पणी छ। कांग्रेसले सत्ता गुमाउनु परेको झोक आफू माथि पोखेको उहाँले बताउनुभयो । ‘सरकाबाट मैलेहटाइदिएको भन्ने आरोप लगाएको होला’, उहाँले भन्नुभयो । बिहीबारको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष केपी आलीलाई कांग्रेसका सांसद धनराज गुरुङलगायतले अभद्र व्यवहारको प्रयास गरेका थिए । त्यसलाई एमाले सांसदहरूले रोक्न खोज्दा धकेलाधकेले भएको थियो ।
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको मत प्राप्त गरेका छन् ।