२०८२, ३० श्रावण शुक्रबार

खबरघर संवाददाता


राज्यको कानुन नमान्ने जोसुकैलाई कारबाही गरिनेछः गृहमन्त्री थापा ‘सुनकाण्डमा ठूला माछा पनि पर्न सक्छन्, अनुसन्धान जारी छ’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राज्यलाई धोका दिने जोसुुकै भए पनि कारबाही गरिने बताएका छन्

प्रधानमन्त्री ओलीले फलफूलको विरुवा रोप्दै भने ‘फलजति जनतालाई, फूल जति देशलाई’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई मन पर्ने फलफूलको विरुवा रोप्दै एक नेपाली, एक विरुवा अभियानको

विद्यार्थीले प्रमाणपत्र धितो राखेर ७ लाख अनुदान पाउनु सबै विद्यार्थीको जित हो : सांसद नविना लामा

काठमाडौं /  नेकपाकी युवा नेतृ एवं सांसद नविना लामाले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख

पाँचखाल सेजको छलफल धुलिखेलको महँगो होटलमा, मन्त्री बास्कोटाको असन्तुष्टि

सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले काभ्रेको पाँचखालमा निर्माण गर्न लागिएको विशेष आर्थिक क्षेत्र

काभ्रेका जनप्रतिनिधि साँडा भएको नागरिक समाजको आरोप

काभ्रेमा क्रियाशिल नागरिक समाजका अगुवाहरुले निर्वाचनपछि निर्वाचित भएर आएका जनप्रतिनिधिहरु साँडा भएको आरोप लगाएका छन्

सञ्चारमन्त्री बास्कोटाले आलु खन्दै भने ‘भ्रष्टचारको हरेक दुलो खोज्ने छौँ’

सुचना तथा सञ्चार, प्रविधि मन्त्री गोकुल बास्कोटाले भ्रष्टचार मुक्त समाज निर्माणमा वर्तमान सरकारले कुनै कसुर

तेमालका दुई विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर २ का दुईवटा विद्यालयलाई कम्प्युटर र ल्याप्टप हस्तान्तरण गरिएको छ

नियम विपरित चौतर्फी प्राकृतिक श्रोतको दोहन, खानी र क्रसर उद्योगहरु कानुनको दायरामा ल्याइनेछः प्रजिअ राउत

काभ्रे । उद्योगहरुले स्थानीयको दैनिक जीवनलाई कष्टकर बनाउ“दै वातावरणमा प्रत्यक्ष असर पु¥याएपछि यतिबेला सबैको ध्यान

चैतन्यमा छात्राबृत्ति वितरण

काभ्रेको बनेपामा रहको चैतन्य माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुले छात्राबृत्ति वितराण गरेका छन् ।  चैतन्य माविबाट

काभ्रेको ग्राण्डसमर प्यालेसको स्वीमिङ्ग पुलमा विद्यार्थीको मृत्यु

बनेपा, काभ्रे । काभ्रेको बनेपा नगरपालिकाको जनागालमा रहेको ग्राण्डसमर पार्टी प्यालेसको स्वीमीङ पुलमा पौडी खेल्दा

पाँचखालमा आसफाल्ट प्लान्ट स्थापना विरुद्ध स्थानीयको चर्को विरोध

पाँचखाल । पाँचखाल नगरपालिका–८ मा ऐतिहासिक र धार्मिक महत्व बोकेको

विराटनगरमा पहिलो पटक प्रेस चौतारी महानगर समिति गठन, निशान्त ढुंगाना अध्यक्षमा चयन

विराटनगर । प्रेस चौतारी नेपालको इतिहासमा पहिलो पटक विराटनगर महानगर

विराटनगरमा पहिलो पटक प्रेस चौतारी महानगर समिति गठन, निशान्त ढुंगाना अध्यक्षमा चयन

विराटनगर । प्रेस चौतारी नेपालको इतिहासमा पहिलो पटक विराटनगर महानगर

मानबी मोक्तान र टिकाराम तामाङ ‘तामाङ मिडिया अवार्ड २०८२’ बाट सम्मानित हुने

काठमाडौं । तामाङ पत्रकार संघले धनकुटाकी मालती मोक्तान मानबी र

एमाले रसुवा जिल्ला कमिटीको विस्तारित बैठक सुरू

रसुवा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को रसुवा जिल्ला कमिटीको विस्तारित