काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।
दुई सातापछि बसेको मन्त्रिपरिषद् बैठक केहीबेरअघि सुरु भएको हो। बैठकमा समसामयिक विषय, सरकारका नियमित कामकारबाही तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया