२०८३, २ आश्विन शनिबार

काभ्रेको बनेपाबाट भकुण्डे–कोटतेमाल चुखा छापडाँडा सम्म बस सेवा संञ्चालन

काभ्रेको बनेपाबाट भकुण्डे–कोटतेमाल चुखा छापडाँडा सम्म बस सेवा संञ्चालन


बनेपा ४ पुस :   काभ्रेको बनेपा देखी भकुण्डे हुँदै छापडाँडा सम्म बस सेवा संञ्चालनमा आएको छ । काभ्रे बस सेवा प्रा।लिले बनेपा बाट भकुण्डे–कोटतेमाल हुदै लौखानी–छापडाँडा सम्म बस सेवा संञ्चालनमा आएको काभ्रे बस सेवा प्रा लिले जनाएको छ ।

बनेपा बसपार्कबाट दैनिक दिउँसो ३ बजे छापडाँडा सम्मका लागी बस छुटने छ र बिहान ७ बजे छापडाँडाबाट बनेपासम्मका लागी बस छुटने भएपछि स्थानीयलाई सजिलो भएको तेमाल गाउँपालिका वडा नं २ का अध्यक्ष तिमाल सिं तामाङले बताउनु भयो ।

बस सेवा नहुँदा उक्त क्षेत्रमा स्थानीयले धेरै सास्ती व्यवहोर्नु परेको थियो । सबैको सुविधालाई ध्यान दिएर बस सेवा सुरु भएपछि भकुण्डे–कोटतेमाल–लौखानी–छापडाँडा सम्म स्थानीयलाई धेरै खुशी भएका छन् ।

प्रकाशित मिति : २०७७, ४ पुस शनिबार  ९ : २९ बजे

संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन,

टुँडिखेलमा संविधान दिवसको विशेष समारोह

काठमाडौं । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

गगनको ओली-प्रचण्डलाई जवाफ : ‘रास्वपालाई अलग गर्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता

संविधान दिवसमा इनरुवामा देखियो उत्सव

इनरुवा । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार सुनसरी