२०८३, १८ भाद्र शुक्रबार

गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी

गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी


काठमाडौँ । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा एमाले यूवा नेता एबं सचिव गोकर्ण विष्ट विजयी भएका छन । कांग्रेसका चन्द्र केसीलाई पराजित गर्दै विष्ट संयुक्त वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा विजयी भएका हुन ।

विष्टले ३४ हजार ६ सय १८ मत प्राप्त गरे भने केसीले २० हजार १ सय ५७ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ९ : ४१ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण