२०८३, १७ आश्विन आईतबार

जीवनमा कसरी सफलता हात पार्ने ? हुर्नुहोस्

जीवनमा कसरी सफलता हात पार्ने ? हुर्नुहोस्


– लक्ष्य हासिल गर्न वा सपना पूरा गर्न निरन्तरको प्रयास आवश्यक हुन्छ ।

– जुन काममा आफू रमाउन सकिन्छ, त्यही काममा हात हाल्नुपर्छ । पक्कै पनि सकारात्मक नतिजा प्राप्त हुनेछ ।

– स्वयं आफूलाई खुसी राख्ने उपाय खोजौं । यसले आफूलाई खुसी तुल्याउन कुनै अर्को व्यक्तिमा निर्भर हुनुपर्दैन ।

– नराम्रो बानी त्यागौं र नयाँ बानी अपनाऔं । जीवनशैलीमा नयाँपन ल्याउने प्रयास गरौं ।

– जीवनका ठूला–ठूला समस्या एवं चुनौतीसँग पनि डटेर लडौं ।

– अनावश्यक समय खर्च नगरौं । हरेक समय यस्तो काममा लागौं, जुन अर्थपूर्ण र उत्पादक होस् ।

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ९ : ०६ बजे

महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको छ : संयोजक लामाले

काठमाडौं । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश

जनमतको नयाँ नेतृत्वमा सीके राउत दोहोरिए, सञ्जय यादव बने महासचिव

काठमाडौं । जनमत पार्टीको दोस्रो महाधिवेशनले पार्टीको नेतृत्वमा डा. सीके

एनसेलको आइफोन १८ अफर : फोन किन्दा अनलिमिटेड डेटा, कल र ओटीटी

काठमाडौं । एनसेलले एप्पलका नयाँ आइफोन १८ सिरिज खरिद गर्ने

टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुन जित्ने मौका

दसैँ–तिहारमा फोन खरिद गर्ने ग्राहकलाई सुनदेखि चाँदीसम्मका उपहार काठमाडौं ।

कांग्रेस महाधिवेशनमा सुरक्षा कडा, तालिम प्राप्त कुकुरदेखि सादा पोशाकका प्रहरीसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाको