२०८२, ११ भाद्र बिहीबार

डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु, घाइतेहरूको उद्धार जारी

डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु, घाइतेहरूको उद्धार जारी


डडेल्धुरा । नवदुर्गा गाउँपालिका-५ चौडमा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान ठाडा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ जाँदै गरेको से १ ज ७३८ नम्बरको जिप सडकबाट करिब ५०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनामा घाइते भएका अन्यको उद्धार भइरहेको छ र उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८२, ११ भाद्र बिहीबार  १० : ४२ बजे

दूरपश्चिममा आजदेखि गौरा पर्व सुरु

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि सुरु भएको

आईटी क्षेत्रमा दक्ष जनशक्तिलाई दुई लाखसम्म तलबको व्यवस्था : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा

साउथ अस्ट्रेलियासँग नेपाल तीन विकेटले पराजित

काठमाडौं । नेपाली टोली आफ्नो तेस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग

सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउनेछ फैसला ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को लामो समयदेखि चलेको

ऋषि पञ्चमी व्रत संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऋषि पञ्चमीको अवसरमा शुभकामना