२०८२, १९ चैत्र शुक्रबार

कोरियाली रोजगारीका लागि ५३ सय कोटा, १ लाख बढी आवेदन

कोरियाली रोजगारीका लागि ५३ सय कोटा, १ लाख बढी आवेदन


काठमाडौं । कोरियाली रोजगारीका लागि ५ हजार ३ सय जनाको कोटामा १ लाख ३ हजारभन्दा बढी नेपाली युवाले आवेदन दिएका छन्। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादन र कृषि–पशुपालन क्षेत्रमा मागिएको श्रमिक संख्याको १९ गुणा बढी आवेदन परेको हो ।

उच्च तलब र सुरक्षित श्रम वातावरणका कारण कोरिया नेपाली युवाको प्रमुख रोजगारी गन्तव्य बनेको छ। तर सीमित अवसरका लागि यति ठूलो संख्यामा प्रतिस्पर्धा हुनु नेपालको श्रम र शिक्षा नीतिमाथि प्रश्न उठ्ने स्थिति हो। विशेषज्ञहरू भन्छन्, “देशभित्र पर्याप्त रोजगारीको अवसर भए युवाहरू विदेश पलायनमा लाग्दैनन्।” सरकार भने रेमिट्यान्सलाई उपलब्धिको रूपमा देखाउँदै आइरहेको छ।

प्रकाशित मिति : २०८२, ६ भाद्र शुक्रबार  ६ : ५५ बजे

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता