२०८२, ४ फाल्गुन सोमबार

पाँचखालको केराघारीमा ट्रकको ठक्कर, मोटरसाइकल चालकको मृत्यु

पाँचखालको केराघारीमा ट्रकको ठक्कर, मोटरसाइकल चालकको मृत्यु


पाँचखाल । पाँचखाल नगरपालिका अन्तर्गत केराघारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चौरीदेउराली–८ का अन्दाजी ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको छ।

घटनापछि गम्भीर घाइते भएका खरेललाई उपचारका लागि धुलिखेल अस्पताल लैजाने प्रयास गरिएको भए पनि बाटोमै निधन भएको प्रहरी स्रोतले जनाएको छ।

दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८२, ४ भाद्र बुधबार  ८ : २२ बजे

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा