२०८२, ४ फाल्गुन सोमबार

राजावादी दुर्गा प्रसाईँलाई दुई मुद्दामा २८ लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

राजावादी दुर्गा प्रसाईँलाई दुई मुद्दामा २८ लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश


काठमाडौं  । उच्च अदालत पाटनले राजावादी  दुर्गा प्रसाईँलाई दुई छुट्टाछुट्टै मुद्दामा २८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

१५ चैतमा भएको राजावादी आन्दोलनमा संलग्न भएको अभियोगमा ३ लाख र बैंकिङ कसुरसम्बन्धी मुद्दामा २५ लाख धरौटी तोकिएको हो। बैंकिङ मुद्दामा उनी क्यान्सर रोगबाट पीडित रहेको भन्दै अदालतले स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा पठाउने आदेश दिएको थियो भने उनी डिल्लीबजार कारागारमा थुनामा थिए। उक्त आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए।

प्रकाशित मिति : २०८२, १९ श्रावण सोमबार  ८ : ३३ बजे

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा