२०८२, १९ चैत्र शुक्रबार

नुवाकोटमा नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार

नुवाकोटमा नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार


काठमाडौं । नुवाकोटमा त्रिशूली नदीमा फसेका दुई जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । अविरल वर्षका कारण नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा सोमबार राति रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

उद्धारपछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभएको छ । पहिलो हेलिकप्टरले उनीहरुको उद्धार गर्न नसकेपछि पछि अर्को ठूलो हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हो । नुवाकोट, विदुर नपा १ लभडाँडा मिलन चौतारा बस्ने वर्ष ६७ को पाल्देन तामाङ र श्रीमती वर्ष ६२ को मंगली तामाङको उद्वार गरिएको विपद प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२, २४ असार मंगलबार  ९ : ०९ बजे

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध