२०८३, ९ आश्विन शनिबार

हेजबुल्ला प्रमुख मारिएको औपचारिक रूपमा पुष्टि

हेजबुल्ला प्रमुख मारिएको औपचारिक रूपमा पुष्टि


एजेन्सीः लेबनानी सिया लडाकु समूह हेजबुल्लाले आफ्ना नेता मारिएको औपचारिक पुष्टि गरेको छ ।

शुक्रवार इजरायली युद्ध हवाइजहाजले लेबनानी राजधानी बेरुतमा हानेर बमबारीमा परेर हेजबुल्ला प्रमुख सहन नसरल्ला मारिएको इजरायलले शनिवार सार्वजनिक गरेको थियो ।

इजरायलले गरेको दाबी अहिले औपचारिक रूपमा पुष्टि भएको छ । इजरायले हत्या गर्ने भयले वर्षौँबाट सार्वजनिक कार्यक्रममा नदेखिएका नसरल्लालाई इजरायलले शुक्रवार बेरुतको एक अपार्टमेन्टमा हमला गरेर मारेको छ ।

प्रकाशित मिति : २०८१, १२ आश्विन शनिबार  ६ : ५५ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा