२०८२, १७ पुस बिहीबार

राष्ट्रिय भेलामार्फत सांगठनिककार्य दिशालाई आवश्यक परिमार्जन गछौं : सभापतिलामिछाने

राष्ट्रिय भेलामार्फत सांगठनिककार्य दिशालाई आवश्यक परिमार्जन गछौं : सभापतिलामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टीका सभापतिरविलामिछानेले राष्ट्रिय भेलाले शान्तिपूर्ण, बलियो र जनपक्षियविकास गर्न पार्टीलाई दिशानिर्देश गर्ने बताएका छन् ।

बुधबार राष्ट्रियभेलाको दोस्रो दिनआफ्नो राजनीतिकप्रतिवेदन सार्वजनिकगर्दै उनले करिब दुइवर्षे यात्राको गहन समिक्षासहित राजनीतिक र सांगठनिककार्य दिशालाई आवश्यक परिमार्जन गर्ने उद्देश्यका साथ राष्ट्रिय भेलाआयोजना गरेको बताएकाहुन् ।
सोहीअवसरमा उनले पार्टीलाई आजको अवस्थामा पु¥याएका सबैलाई धन्यवादपनिदिएकाछन् ।

उनले भने, ‘करिब दुइवर्षेयात्राको गहन समिक्षासहित राजनीतिक र सांगठनिककार्य दिशालाई आवश्यक परिमार्जन र परिष्कृत गर्ने उद्देश्यका साथयो राष्ट्रिय भेलामाउपस्थितभएकाछौ । रास्वपामार्फत नेपालीराजनीतिकइतिहासमापहिलाकहिले नभएको सचेत शान्तिपूर्ण र परिवर्तनलाई बलियो र जनपक्षियबनाउनतथापार्टीलाई जनस्तरमा थपविस्तार सुदृढबनाउन यो भेलाले स्पष्टदिशानिर्देश गर्नुपर्ने भएकाले विनापूर्वाग्रहछलफल गर्न आग्रहगर्दछु ।’

यसको साथै, उनलेरास्वपाको संसदीयउपस्थिती राजनीतिकअभ्यासको फरक पृष्ठभूमिमा स्थापितनिलो क्रान्तिभएको भन्दै पुराना राजनीतिकदलहरुप्रतिको वितृष्णाका कारण सम्भव भएको बताए ।

उनले भने, ‘हाम्रो संसदीयउपस्थिति राजनीतिकअभ्यासको फरक पृष्ठभूमिमा स्थापितनिलो क्रान्तिथियो । केहीहदसम्म पुराना राजनीतिकदलहरुप्रतिको वितृष्णार धेरै हदसम्मनयाँदलप्रतिको आकर्षणका कारणसम्भव भएको थियो । व्यवस्थाहोईन, अवस्था परिवर्तनको नारा एंव शुसाशनको पक्ष र भ्रष्टाचार विरुद्धको हाम्रो एजेण्डालाई मतदाताले अनुमोदन गरेका थिए ।’

प्रकाशित मिति : २०८१, ३ आश्विन बिहीबार  ८ : ४१ बजे

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुकिङ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर

प्रधानमन्त्री कार्कीद्वारा दुर्गा प्रसाईँसँग सिंहदरबारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी

अध्यक्ष-उपाध्यक्षको विवादले ग्रामथान गाउँपालिकामा आज पनि तनाव

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय परिसरमा आज पनि तनावपूर्ण