२०८२, १९ मंसिर शुक्रबार

बागमतीका मुख्यमन्त्री लामाले विश्वासको मत लिँदै

बागमतीका मुख्यमन्त्री लामाले विश्वासको मत लिँदै


मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वासको मत लिँदैछन् । साउन ९ गते मुख्यमन्त्री नियुक्त भएका लामाले आज विश्वास मत लिने कार्यसूची रहेको बागमती प्रदेश सभाले जानकारी दिएको छ । प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे बस्दैछ ।

मुख्यमन्त्री लामा नेपाली कांग्रेस, नेकपा एमाले को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । ‘नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम मा। मुख्यमन्त्री बहादुर सिं लामा ९तामाङ० ले प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्नु हुने हुँदा सभामुखज्यूले प्रदेश सभाको बैठक २०८१(४(१५ गते दिनको ३ः०० बजे बस्ने गरी निर्धारण गर्नु भएकोले उपस्थितिको लागि आदेशानुसार अनुरोध गर्दछु’, प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ जनाको समर्थनको आवश्यक पर्छ । प्रदेश सभामा नेपाली कांग्रेसका ३७, एमालेका २१ सांसद छन् । विपक्षीतर्फ माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, हाम्रो नेपाली पार्टीका दुई सांसद छन् ।

whatsapp sharing button
email sharing button
sharethis sharing button


 

प्रकाशित मिति : २०८१, १५ श्रावण मंगलबार  ९ : १९ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको