२०८२, १० पुस बिहीबार

बनेपामा फेरी थपिए कोरोना संक्रमित

बनेपामा फेरी थपिए कोरोना संक्रमित


धुलिखेल, ३० साउनः काभ्रेको बनेपामा फेरी दुई जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७० पुगेको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार रामेछाप घर भई बनेपा बस्ने ५७ बर्षीय पुरुष, बनेपा नगरपालिका वडा नम्बरका ९ का ५४ बर्षीय पुरुष, बनेपा ७ का ७ बर्षीय बालक र ३४ बर्षीय महिनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नमोबुद्ध नगरपालकाका २७ बर्षीय पुरुष र ३२ बर्षीय २ जना छन् । त्यसैगरी बेथानचोक गाउँपालिका घर भई हाल बनेपा बस्दै आएका र पाँचखालका एक जना रहेको डाक्टर झाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ३० श्रावण शुक्रबार  ७ : २६ बजे

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय