२०८२, १९ चैत्र शुक्रबार

काभ्रेमा कार्यरत महिला प्रहरीमा कोरोना संक्रमण पुष्टी

काभ्रेमा कार्यरत महिला प्रहरीमा कोरोना संक्रमण पुष्टी

काभ्रेमा १०४ जना क्वारेन्टाइनमा, ९१ पुरुष १३ महिला


बनेपा २१ साउन : काभ्रेमा कार्यरत महिला प्रहरीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । दोलखा जिल्ला बैतेश्वर गाँउपालिका ७ घर भई हाल संघीय प्रहरी कार्यालय बनेपामा कार्यरत २४ वर्षिय महिला प्रहरीमा पिसिआर पोजेटिभ आएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो ।

मंगलबार बनेपा प्रहरी कार्यायमा कार्यरत ३० वर्षिय पुरुषमा पनि पिसिआर पोजेटिभ आएको थियो । त्यस्तै जिल्लाको बिभिन्न क्रेन्टाईनमा १०४ जना रहेका छन् । जस मध्ये ९१ पुरुष १३ महिला रहेका छन् ।

प्रकाशित मिति : २०७७, २१ श्रावण बुधबार  ७ : ५९ बजे

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध