२०८१, ७ मंसिर शुक्रबार

महिला पत्रकारको गोली हानेर हत्या, जिम्मेवारी कसैले लिएन

काठमाडौं, २६ मंसिर :  पूर्वी अफगानिस्तानमा पत्रकार महिला मलाला माइवन्दलाई गोली हानी हत्या गरिएको छ । बिहीबार जलालाबादमा गाडीमा चढेर काममा गइरहेको बेला माइवन्दमाथि हतियारधारी व्यक्तिहरुले गोली प्रहार गर्दा चालक मोहम्मद ताहिरसहित उनको मृत्यु भएको हो । घटनाको हालसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । प्रान्तीय गभर्नरका प्रवक्ताले घटनापछि हत्यारा उक्त क्षेत्रबाट भाग्न सफल भएको…