२०८३, २९ श्रावण शनिबार

इरानमा भएका दुई बम आक्रमणमा संलग्न ३५ जना पक्राउ

इरानमा भएका दुई बम आक्रमणमा संलग्न ३५ जना पक्राउ


काठमाडौं । इरानले दक्षिणपूर्वी सहर केरमानमा भएका दुईवटा बम विष्फोटका घटनामा संलग्न ३५ जनालाई पक्राउ गरेको छ । मन्त्रालयले जनवरी ३ मा इरानी जनरल कासिम सुलेमानीको चिहान नजिकै भएको आतंकवादी आक्रमणमा ९० भन्दा बढीको मृत्यु भएको थियो । २८० जना घाइते भएका थिए ।

केरमान, सिस्तान, बलुचेस्तान, खोरासान रजावी, इस्फाहान, तेहरान र पश्चिम अजरबैजानबाट उनीहरुलाई पक्राउ गरिएको हो । विदेशमा रहेका केरमान आक्रमणमा संलग्न केही व्यक्तिको पहिचान भएको र उनीहरुलाई पक्राउ गर्ने प्रयास जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८०, २८ पुस शनिबार  १२ : ४१ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका