२०८२, २६ आश्विन आईतबार

रुसभित्र आक्रमण गर्न अमेरिकी राष्ट्रपतिको अनुमति

लामो समयको विदेश नीति परिवर्तन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भूभागभित्र आक्रमण गर्न अधिकार दिएको छ । बेलायती समाचारपत्र डेली मेलका अनुसार रसियालै सेनाले रूसी सीमा नजिक उत्तरपूर्वी युक्रेनको खार्किभ सहर आक्रमण बढाएपछि बढ्दो तनावका बिच यो निर्णय लिएको दुई अमेरिकी अधिकारीहरूलाई उदृतगर्दै डेली मेलले यो समाचार प्रकाशन गरेको…