२०८१, २५ फाल्गुन आईतबार

ट्रम्पद्वारा सञ्चारमाध्यमको फेरि आलोचना

वासिङ्टन डी सी, संयुक्त राज्य अमेरिका, १६ भदौ: सञ्चारकर्मीको उपस्थितिमा भएका उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबारे गरेका अनौपचारिक प्रतिक्रियालाई बाहिर ल्याएको भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसप्रति चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले अनौपचारिक रूपमा भएका वार्तालापबारे सार्वजनिक गर्नुलाई ‘बेइमान पत्रकारिता’ को सज्ञा दिनुभएको छ । ट्रम्पले शुक्रबार अबेर गरेको ट्वीटरमा भन्नुभएको छ, “अहो…