२०८२, २८ चैत्र आईतबार

विद्यालयमा भएको आगलागीमा परी ११ को मृत्यु, २० घाइते

कम्पाला, २६ कात्तिक : युगाण्डाको एउटा विद्यालयको छात्रावासमा भएको आगलागीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । सुतिरहेका बेला भएको आगलागीका कारण अरु २० जना जलेर घाइते पनि भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । विद्यालयका प्रधानाध्यापक हेनरी सुबुगाले घटनामा दोषी भएको आशङ्कामा केही विद्यार्थीहरुलाई नियन्त्रणमा लिइएको बताउनुभयो । युगाण्डाको दक्षिणी क्षेत्रमा पर्ने…