२०८२, २८ असार शनिबार

विश्वमा सबै भन्दा लामो समय यौन क्रिडा गर्ने देश कुन होला ? हेर्नुहोस्

विश्वमा सबै भन्दा लामो समय यौन क्रिडा गर्ने देश कुन होला ? हेर्नुहोस्


सुन्दा अनौठो लाग्न सक्छ । नेपाली समाजमा त यौन लाई खुलेर कुरा गर्दा राम्रो मानिदैन । यौन मानव जीवनको महत्वपूर्ण पक्ष हो । यौन बीना सभ्यताको बिकास असम्भव छ । अनुसंधानकर्ताहरु बेला बेलामा यौनका विषयमा अनुसन्धान गरी नयाँ नयाँ तथ्यहरु सार्वजनिक गरिरहेका छन् । विभिन्न अध्ययन तथा अनुसन्धान भएका छन् । यौन सम्वन्धी अध्ययन गरेर विभिन्न पुस्तकहरु समेत प्रकाशन हुँदै आएको छ ।

यसै बीच ‘द पेन्गुइन एटलास आफ ह्युमन सेक्सुअल बिहावियोर’ नामक पूस्तकले विश्वका विभिन्न देशका मानिसका रोचक यौन व्यवहार तथा यौनसम्बन्धी रोचक तथ्य समावेश गरी सार्वजनिक गरेका छन् ।
ति अनौठा तथ्यहरु निम्नानुसार छन्

विश्वमा हरेक दिन १२ करोड पटक सेक्स गरिन्छ, यसको अर्थ यो धर्तीमा दिनहुँ २४ करोड जना मानिसले सेक्स गर्ने गर्छन् ।
सबैभन्दा लामो समयसम्म सेक्स क्रिडा गर्नेमा ब्राजिलका मानिस छन् । ब्राजिलियनहरुले एक पटकको सेक्समा औषतमा ३० मिनेट समय बिताउँछन् ।
दोश्रोमा २८ मिनेट सहित अमेरिकीहरु छन्, तेश्रोमा २३ मिनेट सहित क्यानडाली छन् भने चौथोमा २१ मिनेट सहित बेलायती परेका छन् ।

विश्वमा सबैभन्दा छिटो वा छोटो समय सेक्स गर्नेमा थाइल्याण्डका नागरिक पर्छन् । थाइहरुले एकपटकमा औषतमा १० मिनेटमात्र सेक्स गर्छन् ।

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ८ : २६ बजे

तीन सन्तान जन्माउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री ओलीले हालै युवाहरूलाई २० वर्षमै विवाह गरेर

ट्रम्पलाई चीनको भ्रमणको निम्तो, भ्रमणको तयारी प्रारम्भ

काठमाडौं । चीन र अमेरिका बीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा

सवारी चापका कारण नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम प्रभावित

काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम सवारी चापका कारण प्रभवित

एयर इन्डिया दुर्घटना : दुवै इन्जिनमा इन्धन प्रवाह रोकिएपछि दुर्घटना

काठमाडौं । दुबै इन्जिनमा एकै पटक इन्धन प्रवाह रोकिएपछि एयर

नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर