२०८३, ७ कार्तिक शनिबार

राष्ट्र बैंकको नयाँ व्यवस्था : अब सबल कम्पनीको शेयर धितोमा ८० प्रतिशतसम्म कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो (मार्जिन लेन्डिङ) कर्जासम्बन्धी व्यवस्था संशोधन गर्दै वित्तीय रूपमा सबल सूचीकृत कम्पनीहरूको शेयरमा अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिने नयाँ व्यवस्था लागू गरेको छ। यसअघि सबै सूचीकृत कम्पनीको शेयर धितोमा अधिकतम ७० प्रतिशतसम्म मात्रै कर्जा पाइने व्यवस्था थियो। अब भने निश्चित मापदण्ड पूरा गर्ने कम्पनीहरूको शेयर धितोमा थप…