२०८२, १८ चैत्र बिहीबार

साफ वुमन्स च्याम्पियनसिप: नेपाल भर्सेस बंगलादेश- पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं: साफ वुमन्स च्याम्पियनसिप २०१४ को उपाधिका लागि अहिले नेपालले बंगलादेशसँग खेलिरहेको छ । दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् । दुवै टोलीले गोल गर्ने केही अब पाएपनि सदुपयोग गर्न सकेनन् । दुवै टोलीको एक एक प्रहार बारमा लागेको थियो । पहिलो हाफको  सुरुवाती केही मिनेटपछि नै नेपालले खेलमा…