२०८३, १८ भाद्र शुक्रबार

क्रिकेटर सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने तयारी

क्रिकेटर सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने तयारी


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।

नेपालस्थित अमेरिकी दूतावासले लामिछानेलाई भिसा उपलब्ध गराएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । यसअघि दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकामा छ । यही अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म नेपाल, अमेरिका र स्कटल्याण्डबीच आईसीसी विश्वकप लिग २ प्रतियोगिता हुँदै छ । सन्दीप उक्त प्रतियोगिता खेल्न आजै बेलुका अमेरिका जाने क्यानले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१, २ कार्तिक शुक्रबार  ४ : ३० बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण