२०८२, २७ असार शुक्रबार

काभ्रेमा बाढीले मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता

काभ्रेमा बाढीले मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता


काठमाडौं । अविरल वर्षाका कारण काभ्रेमा ३ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलय काभ्रेपलाञ्चोकका अनुसार १ बालिकासहित ३ जनाको मृत्यु भएको हो ।

११ जना बेपत्ता भएका छन् भने बाढीबाट १० जनाको उद्धार गरिएको छ । काभ्रेको पनौती, बनेपा नगरपालिका, बेथानचोक गाउँपालीका, तेमाल गाउँपालीका र रोशी गाउँपालीकामा क्षति पुगेको । बाढीले रोशी गाउँपालिकामा रहेको नाग्र्रेबजार बगाएको छ । अहिले बीपी राजमार्ग अवरुद्ध भएका छन् ।

प्रकाशित मिति : २०८१, १२ आश्विन शनिबार  ११ : ०५ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत