२०८२, २५ माघ आईतबार

दक्षिण एशियाली ब्याडमिन्टनको उपाधि भारतलाई, नेपाल उपविजेता

काठमाडौँ, १३ मङ्सिर: दोस्रो दक्षिण एशियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को मिक्स टिम स्पर्धामा भारतले उपाधि हात पारेको छ हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा आज भएको फाइनल खेलमा भारतले नेपाललाई ३–१ ले पराजित गर्दै उपाधि हात पारेको हो । भारत अघिल्लो संस्करणको विजेता हो । त्यस्तै प्रतियोगितामा नेपाल दोस्रो बन्यो । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा…