धुलिखेल, ४ फागुनः काभ्रेको महाभारत गाउँपालिकामा १२ औं राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो अध्यक्ष कप प्रतियोगिता सकिएको छ । फागुन एक गतेबाट चलेको प्रतियोगिता आइतबार सकिएको हो । प्रतियोगितामा वडा नम्बर ८ को जनकल्याण माध्यामिक विद्यालय ३२ अंक बटुल्दै नगद ५० हजार पुरस्कार सहित पहिलो भएको छ । त्यसैगरी वडा नम्बर १ को गोकुले माध्यमिक…