२०८३, १८ भाद्र शुक्रबार

तेमाल गाउँपालिकामा अध्यक्षकप फुटबल प्रतियोगिता हुने

तेमाल गाउँपालिकामा अध्यक्षकप फुटबल प्रतियोगिता हुने


धुलिखेल, १९ पुसः काभ्रेको तेमाल गाउँपालिकामा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । सोनाम ल्होछार पर्व र नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको पालिकाका प्रवक्ता ज्ञान बहादुर लामाले जानकारी दिए ।

‘स्वथ्य जीवनका लागि खेलकुद, ब्यक्तित्व विकासका लागि खेलकुद, आन्तरिक पर्यटन प्रवद्र्धका लागि खेलकुद’ भन्ने मुल नाराका साथ माघ ३ गतेबाट सुरु हुने प्रतियोगिता ५ गते सकिनेछ । फुटबल प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार रुपैयाँ नगद, दोस्रोले ५० हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन ।

त्यस्तै उत्कृष्ट खेलाडी, धेरै गोल गर्ने खेलाडी र उत्कृष्ट किपरले पनि ५÷५ हजारका दरले पुरस्कार पाउनेछन । यहि पुस २९ गतेभित्र गाउँपालिकामा टिम दर्ता गरिसक्न सबै वडा कार्यालयलाई परिपत्र गरिसकेको प्रवक्ता लामाले बताए ।

प्रकाशित मिति : २०७६, १९ पुस शनिबार  ८ : ०८ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण