२०८२, २५ कार्तिक सोमबार

अमेरिकी सेनाको टोली आठमाडौं आइपुग्यो, भदौ २४ देखि सैन्य अभ्यास थाल्ने

काठमाडौं । नेपाली सेनासँग संयुक्त सैन्य अभ्यासमा सहभागी हुन अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको छ । अमेरिकी वायु सेवा निगमको विशेष जहाजबाट उनीहरू काठमाडौं आइपुगेका हुन् । अमेरिकी सैनिक अधिकारी ीष्m ऋयmmलतभच को नेतृत्वमा १२ जना अमेरिकी सैनिक काठमाडौं आइपुगेका हुन् । नेपाली सेना र अमेरिकी सेनाबीच भदौ २४ देखि असोज १२ गतेसम्म काठमाडौंमा संयुक्त…