पाँचखाल २७ साउन : काभ्रेको पाँचखाल नगरपालिकाले वडा नम्बर १ र २ को कार्यालयबाट प्रबाह गरिने सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । मंगलबार बसेको नगरस्तरीय कोभिड १९ रोकथाम एवं नियन्त्रण निर्देशक समितिको बैठकले बन्द गर्ने निणर्य गरिएको हो । बैठकले ३ देखी १३ सम्मका वडाहरुलाई सेवा प्रवाह गर्दा स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्न नगरपालिकाले अनुरोध…