२०८२, ५ श्रावण सोमबार

पाँचखालको दुलालथोकमा दुखद घटना : बसको ठक्करबाट भुजेलको घटना स्थलमै मृत्यु

धुलिखेल २८ पुस :  काभ्रेको पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । काठमाडौंबाट आउँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक पाँचखाल नगरपालिका वडा नम्बर ३ का २५ बर्षिया दिवाकर भुजेलको घटना स्थलमै ज्यान गएको हो । अरनिको राजमार्ग अन्तर्गत पाचखालको दुलालथोकमा सिन्धुपाल्चोकको जलबिरेबाट काठमाडौं आउँदै गरेको बा २ ख ६६०२ नम्बरको बसले…