२०८२, २८ भाद्र शनिबार

 पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा अपाङ्गता भएकालाई ह्वीलचेयर वितरण

धुलिखेल १९ असोज :   सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले अपाङ्गता भएकालाई ह्वीलचेयर वितरण गरेको छ । पालिकाको महिला, बालबालिका तथा ज्येष्ठनागरिक शाखाले पूर्णरुपमा अशक्त भएका अपाङ्गहरुलाई ह्वीलचेयर वितरणको कार्यक्रम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार पोखरेलले जानकारी दिुनभयो । पालिकाको वडा नम्बर ८ लाँगर्चे का ४ जना अपाङ्गता भएका ब्यक्तीलाई ह्वीलचेयर वितरण गरिसकेको छ…